ह्वात्तै घट्यो सुन र चाँदीको मूल्य



पोखरा 

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार एक सय र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख नौ हजार ५०० र चाँदीको मूल्य एक हजार ३७० रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार एक सय र चाँदीको मूल्य एक हजार ३७५ रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja