पोखरामा भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन



पोखरा 

सोमबार पोखराको सहिद चोकमा भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । सहिद चोकमा देशभक्तिको गीत बजाउँदै शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो ।

नागरिक समाज कास्कीले शान्तिपूर्ण धर्नामार्फत राजनीतिक हस्तक्षेप र संरक्षण हुन नदिन खबरदारी कार्यक्रम गरेका हुन् । नेताले देशको राष्ट्रियता खोक्रो पारेको भन्दै उनले सरकारले भ्रष्टहरूको छानबिन गरी कारबाही गर्नुपर्ने बताए । प्रदर्शनकारीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे  सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । उनीहरुले दबाबमूलक प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja