तनहुँमा बस दुघर्टना हुँदा २७ जना घाइते



पोखरा

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास-५ सिर्दीमा सोमबार बिहान यात्रुबहाक बस दुघर्टना हुँदा २७ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरी निरीक्षक राजकुमार विकले बताए । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने अन्य घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja