ए डिभिजन लिग फुटबल: आज तीन खेल हुने



पोखरा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन् । गत बिहीबार एक मात्र खेल भएको लिगमा आज दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो ३ बजे संकटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । सोही रंगशालामा हुने दोस्रो खेलमा साँझ ६ बजे न्युरोड टिम र खुमलटार भिड्नेछन्। एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीबीच दिउँसो ३ बजे खेल सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja