मस्कले छाडे ट्विटरको सीईओको पद



पोखरा

सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोडेको बताएका छन् । एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् ।

मस्कले बिहीबार एक ट्विटमा भनेका छन् कि ‘मैले ट्विटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्ताबाट काममा हुनेछिन् ।’ उनले कसलाई ट्विटरको नयाँ सिइयो नियुक्ति गरेका हुन् खुलाएका छैनन् । यद्यपि, ट्विटरको नयाँ सीईओमा महिला आउने उनले संकेत गरेका छन् ।  सम्भवतः एनबीसीयुनिवर्सलकी लिंडा याकारिनो ट्विटरको नयाँ सीईओको रुपमा आउने सक्ने अनुमान छ । गत डिसेम्बरमा उनले ट्विटरको सिइयो छाडने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja