भारतको केरलामा डुंगा दुर्घटना, २१ जनाको मृत्यु



पोखरा

भारतको केरलामा यात्रुबाहक डुंगा पल्टिंदा २१ जनाको मृत्यु भएको छ । केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको समुद्रमा आइतबार राति पर्यटक डुंगा पल्टिएको हो ।

मृतकहरुमा अधिकांश बालबालिका रहेका छन् । दर्जन बढीलाई जिवित्तै उद्धार गरी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । छुट्टी मनाउन गएकाहरु बोकेको डुंगा दुर्घटना भएको र डुंगामा ४० जना भन्दा बढी रहेको जनाइएको छ । अहिले खोजतलास तथा उद्धार कार्य भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja