भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य



पोखरा

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको विवरण पठाएको छ । निगमका अनुसार पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा र डिजेलमा चार रुपैयाँ ११ पैसा घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य पठाएको हो । निगमले स्वचालित विधिबाट मूल्य घटाउँछ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja