रास्वपा बैठक : सरकारमा जाने-नजानेबारे शुक्रबार निर्णय लिइने



 

 

पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने- नजानेबारे शुक्रबार मात्र निर्णय लिने भएको छ ।

सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने- नजानेबारे आ-आफ्ना धारणा राखेका थिए। सरकारमा जाने -नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने रास्वपा महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् । रास्वपाले अहिलेको सरकारलाई समर्थन गरिरहेको छ। उपचुनावपछि सोमबार पहिलो पटक बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja