पोखरामा थप सेलवेयजको नयाँ शाखाबाट सेवा विस्तार



 

पोखरा

पोखराबाट सेवा शुरु गरेको सेलवेजले पोखरामा थप अर्को शाखाबाट सेवा विस्तार गरेको छ ।

सन् १९९३ मा पोखराको चिप्लेढुङ्गाबाट सामान्य खाद्यपसलबाट शुरु गरेर सेलवेजले अहिले देशका विभिन्न ठाउँबाट सेवा दिदै आएको छ । अहिले पोखरा १० अमरसिंह चोक थप नयाँ शाखा शुक्रबार देखी सञ्चालनमा ल्याउन लागेको सेलवेज तथा सेल्लबेरी गण्डकी प्रदेशका प्रमुख व्यवस्थापक दयाल गिरीले जानकारी दिए ।

सेलवेजले पोखरा र काठमाडौका विभिन्न ठाउँमाबाट सेवादिदै आएको छ । पोखरामा यो सातौ शाखा हो भने सेलवेयज र सेल्सवेरी काठमाण्डौको समेत गरेर ३१ औ शाखा हो । पोखराको चिप्लेढुङ्गा, लेकसाइड, शान्तिनगर, विरौटा, भद्रकाली र बगरबाट सेवाप्रदानगर्दै आएको छ । अमरसिंहको शाखा सञ्चालनको अवसरमा १० देखी १५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको गिरीले बताए ।

पोखराको नयाँ शाखामा करिब ४ करोडको लगानीमा सञ्चालनमा आउन लागेको हो । नयाँ शाखाबाट खाद्य सामग्रीका सम्पुर्ण सामानहरु, किचन र घरमा आवश्य पर्ने सामग्रीहरु, स्थानीय उपभोक्ताहरुका लागि होटल तथा रेष्टुरेष्टका लागि आवश्यक सामग्रीहरु राखीएको उनको भनाई छ । खाद्य सामग्री तथा सौन्दर्यका सामग्री र इलोक्टोनिक सामग्रीहरु रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja