राष्ट्रपति पौडेलको पेटमा समस्या देखिएपछि अस्पताल भर्ना



पोखरा

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ । पेटमा समस्या देखिएपछि उनलाई शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ ।

राष्ट्रपति पौडेल चिकित्सकहरुको निगरानीमा रहेको शिक्षण अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा २०७९र१२र१८ को साँझ भर्ना हुनुभएको छ । हाल उहाँ चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja