महोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु



पोखरा

महोत्तरी बलवा नगरपालिका वडा नं. १० धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललन कुमार राय पटेलको मृत्यु भएको छ । बिहान ९ : २५ बजे मृत्यु भएको हो । पोस्टमार्टम  गरी उनको शव परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए । उनी गौर नगरपालिक-२ का बासिन्दा हुन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja