आज बुधबार सुनचाँदीको मूल्य स्थिर



पोखरा 

नेपाली बजारमा आज बुधबार सुनचाँदीको स्थिर भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले महासङ्घले आजको मूल्य सूची तय गर्दै हिजो मङ्गलबारकै मूल्यमा कारोबार सुरु भएको जानकारी दिएको हो।

जसअनुसार आज छापावाल सुन तोलामा १ लाख ५ हजार ७०० र तेजाबी सुन तोलामा १ लाख ५ हजार २०० रूपैयाँमा कारोबार भइरहेको जनाएको छ। हिजो मङ्गलबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलामा १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja