आज आइतबार बढ्यो सुनचाँदीको मूल्य



पोखरा

नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा तीन सय रुपैयाँले बढेको छ। आज छापावाल सुन तोलाको १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य आइतबार १ लाख २ हजार तीन सय रुपैयाँ कायम भएको छ। यसैगरी, आइतबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर एक हजार दुई सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja