आज मंगलबार सुनचाँदीको मूल्य स्थिर



पोखरा

नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबारकै मूल्यमा मंगलबार पनि कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबारकै मूल्यमा मंगलबार छापावाला सुन तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी तेजाबी सुनको मूल्य एक लाख एक हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहँदै तोलामा १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja