गण्डकी उपसभामुखको प्रमुख स्वकीय सचिवमा शर्मा नियुक्त



पोखरा

गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापाको प्रमुख स्वकीय सचिवमा प्रकाश शर्मा नियुक्त भएका छन् । शर्मा निवर्तमान उपसभामुख सृजना शर्माको ५ वर्ष प्रमुख स्वकिय सचिव भै काम गरिसकेका छन् । नेकपा एमाले पोखरा ९ को ३ कार्यकाल अध्यक्ष भैसकेका शर्मा अहिले पार्टिको महानगर कमिटी सचिवालय सदस्य, वडा नं. ९ ईन्चार्जको जिम्मेवारिमा छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja