आज आइतबार बढ्यो सुनचाँदीको मूल्य



पोखरा

नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ।

आइतबार छापावाला सुन प्रतितोला एक लाख ४ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यसैगरी, आइतबार चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेर १ हजार २९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja