गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति



पोखरा

गण्डकी प्रदेशमा यस अघि कायम भएका मन्त्रालय घटाएर ७ वटा मात्र बनाउने सहमति भएको छ । यस अघि प्रदेशमा १२ मन्त्रालय रहेको थियो ।

सत्ता गठबन्धनले आज मन्त्रालय घटाएर ७ वटा मात्र बनाउने सहमति गरेका हुन् । मुख्यमन्त्री खगराज अधिकारीको निवासमा आज (आइतबार) साँझ बसेको सत्ता गठबन्धन भित्रका तीन दलको बैठकमा मन्त्रालयको संख्या घटाउने सहमति भएको हो । मुख्यमन्त्री अधिकारीले आफु मुख्यमन्त्रीमा नियुक्त हुने वित्तिकै गण्डकी प्रदेशमा मन्त्रालय घटाउने प्रतिवद्धता समेत जनाएका थिए । साथै मंगलबारसम्म सातै मन्त्रालयले पूर्णता पाउने श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja