नेपालमा गुणस्तरिय शिक्षा आर्जन गरि नेपालमै सेवा गर्नुपर्छ



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपालमा गुणस्तरिय शिक्षा आर्जन गरेर नेपालमै सेवा गर्नुपर्ने बताएका छन् । आज रुपा गाउँपालिका वडा नं. ६ मा रहेको चन्द्र प्रभा माध्यमिक विद्यालयको ५१औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट विद्याको विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विशेष अतिथि संविधान सभा सदस्य किष्णबहादुर गुरुङ, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja