सोमबार शोक बिदा दिने सरकारको निर्णय



पोखरा

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा सरकारले भोलि माघ २ गते सोमबार शोक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले विमान दुर्घटनामा शोक बिदा दिने निर्णय गरेको हो । साथै सरकारले दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय आयोग पनि गठन गरेको छ । आयोगलाई प्रतिवेदन बुझाउन ४५ दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja