मन्त्रालय घटाउने गण्डकी मुख्यमन्त्री खगराजको उद्घोष



पोखरा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि खगराज अधिकारीले प्रदेशको मन्त्रालय घटाउने उद्घोष गरेका छन् ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नियुक्ती लिएलगतै पत्रकारसँग कुरा गर्दै अधिकारीले मन्त्रालय घटाउने उद्घोष गरेका हुन् । अधिकारीको मुख्यमन्त्रीका लागि सपथ कार्यक्रम पनि आजै हुने प्रदेश प्रमुख कार्यायलयले जनाएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको गरि (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्तको दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja