पोखरास्थित रुपाकोट सुनचाँदी दुकानका सञ्चालक दशरथ सुनार पक्राउ



पोखरा

चोरीको सुन किनेको आरोपमा पुस १४ गते पोखरास्थित रुपाकोट सुनचाँदी दुकानका सञ्चालक दशरथ सुनार पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । 

कास्की प्रहरी प्रवक्ता ज्ञान खड्काका अनुसार सुनारले करिब २८ लाख रुपैयाँ भन्दा बढीको चोरीको सुन किनबेच गरेको पाइएको छ । गत मंसिरको अन्तिम साता श्रेष्ठ चोरी तथा डाँका कसूरमा पर्वतकी टीका श्रेष्ठ पक्राउ परेपछि उनकै बयानका आधारमा सुनचाँदी व्यवसायी सुनार पनि तानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja