कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी



पोखरा

गण्डकी नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन् । पाण्डेले १८ मत ल्याए । 

पाण्डेसँग प्रतिस्पर्धा गरेका भोजराज अर्यालले ८ मत ल्याए । एक मत बदर भयो । इतर समूहका अर्यालले आफ्नै समूहका भनिएका सांसदको मत पनि पाएनन् । उनी निकट सांसदले १३ मत आकलन गरेका थिए । गण्डकीमा काङ्ग्रेसका २७ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja