कांग्रेसका महाधिवेशन प्रतिनिधि टेकनशोभा गुरुङको निधन



पोखरा

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य टेकनशोभा गुरुङको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित उनको ४५ वर्षको उमेरमा आज दिउसो पोखरास्थित मेडिप्लस अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका निवासी उनी पर्यटन व्यवसायी पनि हुन् । उनको निधनप्रति कांग्रेसका नेता कार्यकर्ताले निकै दुःख व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja