पुस १८ र १९ गते जसपा केन्द्रीय राजनीतिक समितिको बैठक हुने



पोखरा

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक निम्न मिति, समय र स्थानमा हुने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
मिति: २०७९ पुस १८ र १९ गते
समय: बिहान ११ बजे
स्थान: पार्टी केन्द्रीय कार्यालय बालक७३घढसमारी, ललितपुर

बैठकका कायगतसुचिहरु:

१. प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन

सम्बन्धी समिक्षा,

२. विधान अधिवेशन

३. पार्टी संगठन तथा आगामी कार्यदिशा

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja