रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने



    पोखरा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेको छ ।

    सोमबार बिहान बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । पार्टी स्रोतका अनुसार दलको बैठकले लामिछानेलाई निर्विरोध निर्वाचित गरेको हो । उनलाई प्रारम्भिक निर्वाचनबाटै संसदीय दलको नेता अनुमोदन गरेको जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने नहुने भन्ने बारे भने कुनै निर्णय नभएको पनि जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    Logo
    pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

    हाम्रोबारे


    सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

    प्रकाशक:- अशेष भट्टराई

    प्रेस प्रतिनिधि:- आशिष भट्टराई

    सम्पर्क नं. :- ९८५६०४८८९५

    सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

    सामाजिक संजाल


    ©2024 Pokharaaaja