नेकपा एसको संसदीय दलको नेतामा माधव कुमार नेपाल



पोखरा

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन् ।सोमबार बसेको दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले चयन गरेको बताइन्छ । यस्तै, दलको उपनेतामा राजेन्द्र पाण्डे, दलको प्रमुख सचेतकमा प्रकाश ज्वाला चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja