बढ्यो सुनचाँदीको मूल्य



पोखरा

नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६ सय रूपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुन प्रतितोलामा एक लाख रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja