नेपालमा हाल २०१ जना कोरोनाका सक्रिय संक्रमित



पोखरा

पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार सय ३६ जनाको नमूना परीक्षण गर्दा जम्मा एक जनमा संक्रमण पुष्टि भएको हो ।  मन्त्रालयका अनुसार सबै चार सय ३७ जनाको पिसिआर परीक्षण गरिएको हो ।

यस्तै, अहिले नेपालमा सक्रिय कोरोना सङ्क्रमितको संख्या जम्मा दुई सय एक जना रहेका छन् भने कोरोनाका कारण हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja