प्रभु बैंकका सीइओसहित चार बैंकका सीइओलाई राष्ट्र बैंकको सचेतपत्र



पोखरा

नेपाल राष्ट्र बैंकले रोक्का राख्न दिएको निर्देशन उल्लंघन गरेपछि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित अन्य तीनबैंकका प्रमुख कार्यकारी अधिृकतलाई सचेतपत्र काटेको छ।

शेरचनले बैंक तथा वित्तिय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा लगातार कारोबार गरेको पाइएपछि शेरचनसहित बैंक अफ काठमाडौं लिमिटेड, कुमारी बैंक लिमिटेड र प्राइम कमर्सिलय बैंकका कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja