पोखरामा चार दिनका लागि डाइभ सुरु



पोखरा

जेनजात्रा एडभेन्जरले पोखरामा चार दिनका लागि अमेरिकी र युरोपियन प्रशिक्षकहरूबाट स्काई डाइभ गराउन सुरु भएको छ।

बिहीबारदेखि सुरु भएको यो क्रम आइतबारसम्म जारी रहने छ । यसका लागि ९५ हजार शुल्‍क तोकिएको छ। यो डाइभ गर्न इसेवा र जनेजात्रा एड्भेन्चर र स्काइ डाइभ पोखराको वेभसाइडटमा गएर बुकिङ गर्न सकिन्छ ।

पोखराको पामेबाट हेलिकप्टरले १३ हजार फिटको उडान भरेपछि त्यहाँबाट स्का डाइभ गरिने सञ्‍चालक मनिष मिश्राले बताए । उडानदेखि अवतरणसम्मको अवधि १४ मिनेटको हुने, फोटो–भिडियो पनि त्यही रकममा समावेश हुने कम्पनीले जनाएको छ ।

सगरमाथा आधार शिविरमा पनि स्काइ डाइभ सञ्चालन गर्ने तयारी भइरहेको सञ्चालक मिश्राले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja