कांग्रेसद्वारा थप पाँच बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारवाही 



पोखरा

कांग्रेसले थप पाँच बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारवाही गरेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले आज एक विज्ञप्ति जारी गर्दै मंगलबहादुर शाही (हुम्ला), धर्मेन्द्रप्रसाद यादव (बारा), रविन्द्रप्रसाद यादव (बारा), विरेन्द्रप्रसाद यादव (बारा), रामएकवालप्रसाद यादव (बारा)लाई पाँच वर्षका लागि सदस्य समेत नरहने गरि कारबाही गरेको हो ।

उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको वा प्रस्तावक समर्थक बनेका थिए । यसअघि पनि कांग्रेस ७७ जनामाथि कारबाही गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja