आज सुनको मूल्य स्थिर 



पोखरा

नेपाली बजारमा सुनको मूल्य आज बिहीबार स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुन यसअघिकै मूल्य अर्थात प्रतितोला ९५ हजार ४०० रुपैयाँमै  कारोबार भइरहेको छ। यसअघि बुधबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुन पनि आज प्रतितोला ९४ हजार ९०० रुपैयाँ नै कायम भएको छ। चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja