बढ्यो सुनको मूल्य



पोखरा

नेपाली बजारमा आज आइतबार एकैदिन सुनचँदीको मूल्य बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ। आज छापावाला सुन प्रतितोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाला सुन प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja