डेंगु संक्रमणबाट माल्टामा एक नेपालीको मृत्यु



पोखरा

रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको डेंगु संक्रमणबाट उपचारकै क्रममा मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाकाअनुसार बिनिताको शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ४ बजे मृत्यु भएको हो। माल्टा पुगेको भोलिपल्टै बिनिताको स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गर्दा डेंगुको संक्रमण पुष्टि भएको थियो। बिनिताको बिमा नभएकोले अस्पतालमा ३० हजार युरो बिल उठेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja