अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या



पोखरा

चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या भएको छ। टेक्ससको ह्युस्टनमा भएको पार्टीमा सहभागी टेकअफको अज्ञात समूहले मंगलबार राति गोली हानी हत्या गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

२८ वर्षीय टेकअफको वास्तविक नाम कृष्निक खारी बल हो। उनी सांगीतिक समूह मिगोस ब्यान्डका सबैभन्दा कान्छा सदस्य हुन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja