प्रधानमन्त्री देउवा १७ गते अमरगढीमा हुने कार्यक्रममा सहभागी हुने



पोखरा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका छन् ।

उनी १७ गते डडेलधुरा सदरमूकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुने छन् ।१८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा तथा १९ गते अजयमेरु गाउँपालिका तथा भागेश्वर गाउँपालिकाको कार्यक्रममा सहभागी हुने देउवा २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुने छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja