सुटिङको क्रममा टाइगर श्राफको खुट्टा भाँचियो



पोखरा

भारतीय अभिनेता टाइगर श्राफको खुट्टा भाँचिएको छ।

हालै एक सुटिङको एक्सन सिन दिने क्रममा श्राफको खुट्टा भाचिएको हो। खुट्टाले बेसिन तोड्ने क्रममा दुर्घटना भएको उनले समाजिक सञ्जालमार्फत बताएका हुन्। सोही भिडियो आफ्नो इन्स्टाग्राम ह्यान्डलमा सार्वजनिक गर्दै अभिनेता स्वयंले यसबारे जानकारी दिएका छन्।

भिडियोमा अभिनेता खलनायकसँग झगडा गरिरहेका छन्, अचानक उनले बेसिन तोड्न खोज्छन्, जसका कारण उनको खुट्टा पनि भाँचिएको छ। टाइगर चाँडै गणपत र बडे मियाँ छोटे मियाँमा देखिनेछन्। यो फिल्ममा उनी अक्षय कुमारसँग देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja