अनशनरत डा.केसीका प्रतिनिधि र सरकारी टोलीबीच सिंहदरबारमा वार्ता सुरु



पोखरा

धनगढीमा ९ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच काठमाडौंमा वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको  हो । यसअघि दुई टोलीबीच गत  आइतबार भएको वार्ता निष्कर्षविहीन बनेको थियो । स्वास्थ्य मन्त्रालयका टोलीसँग केसीका प्रतिनिधि  हिजो  पनि अनौपचारिक छलफलमा जुटेका थिए ।

सरकारले कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja