बेनी अस्पतालमा दुई सातामा ११ जनामा डेंगी संक्रमण



पोखरा

बेनी अस्पतालमा पछिल्लो दुई साताको अवधिमा ११ जनामा डेंगी संक्रमण भेटिएको छ । सन् २०२२ सम्म फेला परेका १३ डेंगी संक्रमितमध्ये सेप्टेम्बर १ देखि १५ तारिखमा मात्रै ११ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितमध्ये ८ जना सदरमुकाम बेनीका हुन् । डेंगी संक्रमणको जोखिम बढेपछि स्वास्थ्य कार्यालयले डेंगी संक्रमण गराउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान थालेको छ । लामखुट्टेको लार्भा हुर्कने उपयुक्त वातावरण मिल्ने भएकाले असार–असोज डेंगी संक्रमणको सिजन हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja