उपचाररत बिरामीलाई भेट्न प्रधानमन्त्री देउवा अस्पतालमा



पोखरा

प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत बिरामी मीत नरबहादुर बलायरलाई आइतबार भेट्दै उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेका छन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार देउवाले अस्पतालमा छँदा अभावका पुराना दिनहरुको स्मरण गरेका थिए ।

डडेलधुराबाट काठमाडौं आएपछि देउवा डोटीका बलायरसँग एउटै कोठामा १० वर्षसम्म बसेका थिए । उनीहरुले काठमाडौं आएपछि नै मीत लगाएका हुन् । देउवाका मीत नरबहादुरका भाइ वीरबहादुर बलायर कांग्रेसबाट चुनाव जितेरका र मन्त्रीसमेत भएका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja