पोखरामा भोली प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता हुँदै



पोखरा

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय समितिको आयोजनामा विद्यालय स्तरीय राष्ट्रिय लोक नृत्य प्रतियोगिताको फाइनल राउन्ड यही भाद्र २५ गते पोखरा सभागृहमा हुने भएकाे छ । अब फाइनल राउन्डको लागि देश भरिका सातै प्रदेशबाट १–१ वटा उत्कृष्ट समूहले प्रतिस्पर्धा गर्ने छन् ।

शनिबार हुने फाइनल प्रतिस्पर्धामा प्रथम समूहलाई रु १ लाख, द्वितीय समूहलाई रु ७५ हजार, तृतीय समूहलाई रु ५० हजार र सान्त्वना अनि अन्य ४ समूहलाई रु २५–२५ हजार नगद, प्रमाण पत्र र टफी प्रदान गरिने प्याब्सन केन्द्रीय उपाध्यक्ष एवम् अतिरिक्त क्रियाकलाप संयोजक वीरबहादुर बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja