साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलंका र भुटानबीच प्रतिस्पर्धा



पोखरा

नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका  बजे  साझँ साढे ५ बजे दुई टोलीबीचको खेल सुरु हुने छ ।

समूह ’बी’ मा रहेको श्रीलंकाको यो पहिलो खेल हो ।  भुटानलाई हराएर श्रीलंका सुखद सुरुआतको योजनामा हुनेछ । भुटानको यो दोस्रो खेल हो । भुटान पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा भुटानलाई नेपालले ४-० ले हराएको थियो ।

सेमिफाइनलको स्थान जीवित राख्न भुटानलाई जित्नैपर्ने दबाब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja