प्रधानमन्त्री देउवा : गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुन्छ



पोखरा

१०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् ।

गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको पनि उनले  जिकिर गरे । पार्टीलाई बेफाइदा हुनेगरि सिट बाँटफाँडमा सम्झौता नहुने उनको भनाइ थियो । गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको पनि उनले तर्क गरे । देउवाले प्रजातन्त्र सुदृढीकरणका लागि बीपीको भूमिका अग्रणी रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja