बढ्यो सुनचाँदीको मूल्य, कतीमा भइरहेको छ कारोबार ?



पोखरा

नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। यसैगरी मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja