पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना पुष्टि, ३ को मृत्यु 



पोखरा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५९५ पीसीआर र १२४७ एन्टीजेन गरी कूल २८६९ जनाको परीक्षण गर्दा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ३९८ जना कोरोनामुक्त भएका छन् । भने सोही अवधिमा तीन जनाले ज्यान गुमाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २८९१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja