पाकिस्तानमा बाढीका कारण रेल दुर्घटनामा परी १९ जनाको मृत्यु



पोखरा

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा परेर गएको २४ घन्टामा १९ जनाको  मृत्यु भएको छ  ।

केही दिनयतादेखि भारी मात्रामा वर्षा र  कैयौँ स्थानमा पहिरो  जादाँ सडकमा क्षति पुगेको छ । जसबाट रेलका लिगहरू पनि बिग्रिएका छन् । जसका कारण रेलको दुर्घटनामा परी गएको २४ घन्टा यतामात्र १९ जनाका मृत्यु भएको त्यहाँको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको हो  ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja