युक्रेनमा ३१ औँ स्वतन्त्रता दिवस मनाउन प्रतिबन्ध 



पोखरा

युक्रेनमा ३१ औँ स्वतन्त्रता दिवसलाई सार्वजनिक रूपमा मनाउन प्रतिबन्ध लगाइएको छ ।

रुसी आक्रमणको उच्च खतरालाई मध्यनजर गर्दै सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको स्मरणमा  भोलि मनाइने  कार्यक्रम  स्थगित गर्ने  निर्णय  युक्रेनले गरेको हो । संयुक्त राष्ट्र संघका अनुसार रुसी आक्रमणबाट ५ हजार ५ सय जना युक्रेनी नागरिकले ज्यान गुमाएका छन् ।

युक्रेनको संसदबाट राज्य सार्वभौमिकता  घोषणा पत्र १९९१  अगस्ट  २४ मा पारित भएको  थियो । सोही  दिनदेखि प्रत्येक वर्ष अगस्ट २४ लाई युक्रेनले स्वतन्त्र दिवसको रूपमा मनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja