चीनमा बाढीमा परेर १७ जनाको मृत्यु



पोखरा

चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा पनि १७ जना स्थानीयको मृत्यु भएको छ ।

बिहीबार साँझ आएको सो बाढीबाट अरु १७ जना हराइरहेका छन् । ती हराएका व्यक्तिको खोजी भइरहेको बताइएको भए पनि उनीहरु भेटिने सम्भावना कम रहेको उद्धारकर्मीहरुले जनाएका छन्।

बाढीबाट ६ गाउँका ६ हजार दुई सय ४५ घर प्रभावित भएका छन् । तीमध्ये दुई भवन पूर्ण रुपमा र १४ भवन अत्यधिक क्षति भएको छ । बाढीका कारण त्यहाँका ६ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja