न्युजिल्यान्डमा बाढीका कारण सयौँ परिवार विस्थापित 



पोखरा

न्युजिल्यान्डको दक्षिणी टापुमा वर्षापछि आएको बाढीका कारण सयौँ परिवार  विस्थापित छन् ।

बाढीका कारण मुख्यगरी बुलर र नेल्सनमा आपतकालीन अवस्था घोषणा गरिएको छ । बस्ती तथा जमिनमा दुई फिटभन्दा धेरै पानी जमेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धार टोली र सुरक्षा निकायले जलमग्न सडकमा मानिसलाई आवश्यक सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja