पछिल्लो २४ घन्टामा थप ८५२ जनामा कोरोना पुष्टि 



पोखरा

पछिल्लो २४ घन्टामा देशभरका थप ८५२ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार ३८७६ पिसिआर र २५०७ एन्टिजेन गरी कूल ६३८३ जनामा गरिएको परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ३२८ जना संक्रमणमुक्त भएका छन्। भने, सोही अवधिमा १ लाख ८९ हजार ७६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ५४६२ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja